छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । रुपन्देही र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका ७ शितलनगरस्थित भित्री सडकमा देवदह बोर्डिङ स्कूलको लु १ क १५८५ नम्बरको बसबाट खस्दा बसको टायरले च्यापिएर सहचालक सोही नगरपालिका ९ घोडाहा बस्ने ३० वर्षिय रामबहादुर नेपालीको आइतबार बिहान घटनास्थलमै भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको … Continue reading छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु